दफा २१
मुख्य ऋणी सरह हुने
अन्यथा करार भएकोमा बाहेक विनिमेय अधिकारपत्र स्वीकार हुनुभन्दा अगाडि सो लेख्ने, खिच्ने व्यक्तिको दायित्व र स्वीकार गरिसकेपछि स्वीकार गर्ने पक्षको दायित्व मुख्य ऋणी सरहको र त्यसमा अन्य  पक्षको दायित्व जमानी सरहको हुनेछ ।